९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा उपसभापति अर्यालले गरे मतदान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले काठमाडौँ महानगरपालिका–१६, बालाजु रिङरोडस्थित एभरेडी ब्याट्री कारखाना परिसरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

अर्यालले आज दिउँसो करिब ३:३० बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर–९ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवारसमेत हुन ।