१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रोड पिकमा पुर्जासहित १० आरोहीको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त, भनिन्ः पुर्जाको योगदान सदैव स्मरणीय… राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपमा आज दुई खेल हुँदै



अ+ अ-

काठमाडौं। जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुँदै छन्।

सुपर-८ को समूह ‘ए’ का दुई खेल आज हुन लागेको हो। दुवै खेल भारतमा हुनेछ।

आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुँदै छ। भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुँदै छ। यस समूहमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक खेल जितेका छन् ।

त्यस्तै आज अर्को खेल भर र जिम्बाबेबीच खेल हुँदै छ । भारतको चेन्नईमा हुने यो खेल साँझ ७ : १५ बजेदेखि सुरु हुँदै छ।

यो खेलमा पराजित हुने टोली बाहिरिनेछ। विजेताको भने सेमिफाइनल सम्भावना जीवित रहनेछ।

समूह ‘बी’बाट श्रीलंका बाहिरिसकेको छ।