काठमाडौँ। टी–२० विश्वकपको छैटौँ सुपर–८ खेलमा न्युजिल्यान्डले श्रीलङ्कासामु जितका लागि १६९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
आर प्रेमादासा रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको न्यूजिलयाण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो ।








