२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय पाँच पिन्ट रगत सङ्कलन



फाइल फोटो
अ+ अ-

झापा। आज यहाँ आयोजित खुला रक्तदान कार्यक्रममा १०५ पिन्ट रगत सङ्कलन भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दमकको आयोजना तथा लायन्स क्लब अफ दमक माउन्ट एभरेस्टको सहकार्यमा सो रक्तदान कार्यक्रम गरिएको थियो ।

रक्तदानमा प्रहरी, निर्वाचन प्रहरी, लायन्सकर्मी तथा सर्वसाधारणले रक्तदान गरेका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो । सो कार्यक्रममा सहभागी रक्तदातालाई प्रंशसापत्र पनि वितरण गरिएको थियो ।रासस