१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा नेपाली क्रिकेट फ्यान– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप २०२६ को १७ औं खेलमा आज नेपालले इटालीसँग खेल्दैछ । मुम्बईको वानखेडे रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको ३ः१५ बजेबाट सुरु हुनेछ ।

खेल सुरु हुनु आगवै मुम्बईमा नेपाली क्रिकेट फ्यान जम्मा हुन थालिसकेका छन् । उनीहरु रंगशाला र मुम्बईका विभिन्न स्थानमा भेला भएर नेपाली टिमलाई हौसला दिइरहेका छन् ।

यसअघि इङ्गल्याण्डविरुद्धको खेलमा पनि नेपाली समर्थकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त खेलमा वानखेडे रंगशाला निलो र रातो रङले भरिएको थियो । शिरमा ढाका टोपि, गालामा नेपालको झण्डा पेन्ट र काँधमा राष्ट्रिय झण्डा बोकेका नेपाली फ्यानलाई देख्दा त्यहाँ कुनै पर्व भएजति नै देखिन्छ ।

तस्बिर: दिपेन्द्र कुँवर (मुम्बईबाट)