१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता कोइरालाले बाँडे न्यानो लुगा



अ+ अ-

मोरङ । निम्न आय भएका स्थानीय बासिन्दालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले न्यानो कपडा वितरण गरेका छन्। मोरङका विभिन्न ठाउँका स्थानीय बासिन्दालाई नेता कोइरालाले न्यानो कपडा वितरण गरेका हुन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत् नेता कोइरालाले विराटनगर महानगरपालिका वडा नम्बर ५, ६ र १२ का निम्न आय भएका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए। कोइराला प्रतिष्ठानका संरक्षक पनि हुन्।