१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमार्फत अमेरिकाले नेपालको विकासमा साथ दिन खोजेको छ, खुट्टा नकमाई पारित गर्नुपर्छ: देउवा



अ+ अ-

नेपालको विकासमा ओरिकाले साथ दिन खेजेकोले संसदबाट एमसीसी अनुमोदन गर्नृुपर्ने नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवाले बातएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ ।’ साथै उनले यस्तो विषयमा खुट्टा कमाउन नहुने र एमसीसीलाई गलत ढङ्गले व्याख्या गरेको पनि बताए । उनले यो सहयोग गुम्न नहुने पनि बताए । अहिले एमसीसीलाई लिएर निकै चर्का चर्की भईरहेको छ ।

यस विषयलाई लिएर सत्तारुढ नेकपा मै पनि मतभेदहरु आईरहेका छन् भने यता प्रमुख प्रतिपक्षि कांग्रेस भने यसलाई पारित गरिनुपर्छ भन्नेमा अडिक रहेको छ ।