१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको महाधिवेशन: अध्यक्ष दाहालको प्रतिवेदन माथी समूहगत प्रस्तुती जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार विहानबाट सुरु भएको छ । बन्द सत्र विहान ११ बजेबाट सुरु भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य  पूर्णा कुमारी सुबेदीले बन्द सत्र सञ्चालन गरिरहनुभएको छ। आज समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।