२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा खुल्यो जागिर, कहाँ कसरी दिन सकिन्छ आवेदन (सुचना सहित)



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सयौ जना अधिकृत क्याडेट माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले एक सुचना जारी गर्दै १५० जना अधिकृत क्याडेट माग गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना …