२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बिहानै लिटिल बुद्धलाई खोज्दै प्रहरी



अ+ अ-

काठमाडौं । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोली उनको आश्रममा पुगेको छ। आनी र अनुयायीलाई वेपत्ता पारेको आरोप लागेका बम्जनलाई पक्राउ गर्न शुक्रबार बिहानै प्रहरी सिन्धुलीस्थित उनको आश्रमस्थल पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार हालसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन। बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ। व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।