१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, को होला नयाँ प्रहरी महानिरीक्षक ?



अ+ अ-

आज (मंगलवार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकको मुख्य एजेण्डा नेपाल प्रहरी प्रमुख नियुक्तिको विषय रहेको छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आजदेखि सेवा अवधी सकिँदैछ । साथै उनका ब्याचका एआइजीहरुको पनि पदावदी सकिएकोले सरकारले आज डिआईजीमध्येबाट एकजनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्ने रहेको छ ।

सरकारले प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधीको समय थप गर्ने वा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति गर्नेछ ।