४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सम्बोधन रोकियो, शनिबार सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार प्रतिनिधी सभाको वैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका हुन्।

वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा प्रधानमन्त्री ओलीले शुक्रवारको गर्ने भनिएको सम्बोधन कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।