१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिस प्रिमियर लिग : टोटेनह्याम हस्पर्स १–० ले विजयी



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनह्याम हस्पर्सले क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ ।

यो जितसँगै टोटेनह्यामले १८ खेलबाट २५ अंक सहित एघारौं स्थानमा रहेको छ ।

टोटेनह्यामका लागि पहिलो हाफको ४२ औं मिनेटमा आर्ची ग्रे (Archie Gray) ले एकमात्र गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट निरन्तर आक्रमण र राम्रा मुभ बनाए पनि गोल हुन सकेको थिएन ।

राम्रो खेल प्रदर्शन गरे पनि हार व्यहोरेको क्रिस्टल प्यालेसले १८ खेलबाट २६ अंक सहित नवौं स्थानमा छ ।