२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ’



अ+ अ-

काठमाडौं । संसदमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले शासकीय स्वरुप नै परिवर्तन गर्न आवाज उठाएका छन् ।

पूर्व कानुन मन्त्रीसमेत रहेका शेरबहादुर तामाङले शासकीय स्वरुप नै परिवर्तन गरेर अगाडि बढ्नको कुनै विकल्प नभएको भनाइ राखे । तत्कालीन माओवादी केन्द्रले पनि यो माग संविधान निर्माणको बेला उठाएको थिए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको बिशेष समयमा तमाङले खर्चिलो निर्वाचन प्रणलीले विकास थिलथिले भएके र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीतर्फ सबैको ध्यान जानु पर्ने बताए ।