२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको छ।नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।