२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिन मनाउन गएका नेपाललाई चन्द्रागिरिमा हिँउको स्वागत



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई चन्दागिरिमा हिँउले स्वागत गरेको छ । आफ्नो ६७ औं जन्मदिन मनाउन शुक्रबार परिवारसहित चन्द्रागिरिमा पुगेका नेपाललाई हिँउले स्वागत गरेको हो ।

शुक्रबार मध्यान्ह पत्नी गायत्री नेपाल, भाइहरू विनोद नेपाल, सरोज नेपाल, बहिनीहरू इन्दिरा, बसुधा र बागमती प्रदेशकी सांसद रमा आले मगरलगायत चन्द्रागिरि पुगेका हुन्।

पूर्वप्रधानमन्त्री नेपालले भालेश्वर मन्दिरमा पूजाआजा गरी आगन्तुकलाई प्रसादसमेत बाँडेका थिए।