१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ।

निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ता गर्ने जानकारी दिएका छन्।

एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभाको निर्वाचनका लागि भने दल दर्ता प्रक्रिया अघि बढाएको थिएन।

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता दिनुपर्ने अन्तिम समय बुधबारसम्म तोकिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले पहिल्यै दल दर्ता गरिसकेको छ।