२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास उद्योगमा अनुगमन (फोटो फिचर)



अ+ अ-

बनेपा । बजारमा ग्यासको अभाव भएको गुनासो बढ्न थालेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय र बनेपा नगरपालिकाको संयुक्त टोलीले बनेपास्थित सगरमाथा ग्यास उद्योगमा अनुगमन गर्दै ।

(फोटो फिचर)