१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा डोजर चलाएको छ ।

महानगरले थापाथली स्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका घर, टहरामाथि डोजर लगाएको हो ।

थापाथलीको कालमोचन घाट तथा राम मन्दिर, विष्णणु लक्ष्मी मन्दिर जस्ता सम्पदा क्षेत्रको जग्गा हडपेर निर्माण गरिएका संरचनामा डोजर चलाईएको महानगर प्रहरीको भनाई छ । यसअघि महानगरले थापाथलीको गुठीको जग्गामा बनेको संरचनाहरू भत्काएको थियो ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल