२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलका प्रधानमन्त्रीलाई कोरोनाको संक्रमण



अ+ अ-

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार प्रधानमन्त्री नेतन्याहुले आफूमा पनि कोरोनाको संक्रमण पुष्टि जानकारी दिएका हुन् ।

उनले यतिबेला आफु एकान्तबासमा बसिसकेको बताएका हुन् । प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको बताएका छन्।

हालसम्म इजरायलमा ४ हजार ३४७ कोरोनाले बिरामी परेका छन्। त्यहाँ १६ जनाको मृत्यु भइसकेको छ। सीएनएन