२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट स्पेनमा एकैदिन नौ सय बढीले ज्यान गुमाए, मृतकको संख्या ७ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वभरी फैलिएको माहामारी कोरोना भाइरसबाट स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । भाइरसबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ ।

यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।