२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७७ सालमा ७५ दिन सार्वजनिक बिदा (सूचिसहित)



अ+ अ-

काठमाडौं । सरकारले आगामी वर्ष २०७७ सालको सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ । सरकारले २०७७ सालमा शनिबार भन्दा बाहेक २३ दिन सार्वजनिक बिदा दिएको छ ।

सरकारले सार्वजनिक गरेको सूचना अनुसार २०७७ सालमा ५२ वटा शनिबार रहेका छन् । शनिबारसहित ७५ दिन सार्वजनिक बिदा रहेको छ ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा ! कुन बिदा कति ?

यो वर्ष दशैं, तिहार, छठ पर्व लगायतका चाडवाडमा बिदा दिइएको छ । यस्तै गाईजात्रा, इन्द्र जात्रा, भोटो देखाउने जात्रा, विभिन्न दिवस, विभिन्न पर्वका पनि बिदाहरु रहेको छ ।