२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा बिहानै उद्योगमा भिषण आगलागी



अ+ अ-

चितवन

भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा मंगलबार बिहान आगलागी भएको हाे । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।

चैत र बैशाख महिनामा सुक्खा माैसम रहने र यसबखत तराइमा हावाहुरीकाे खतरा रहने गर्दछ । वर्सेनि तराइमा हुने हावाहुरी र अागलागीबाट धनमालकाे ठूलाे नाेक्सानी हुने गरेकाे छ ।