६ पुष २०८२, आईतवार
,
Latest
सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र तुर्किमिनिस्तानको बराबरी



अ+ अ-

काठमाडौँ। नेपाल र तुर्किमिनिस्तानले यू–१७ एसिया कप छनोटमा बुधबार गोलरहित बराबरी खेलेका छन् ।

बुधबार थाइल्यान्डको चुनबोरी रंगशालामा छनोटअन्तर्गत नेपाल र तुर्कमेनिस्तानबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो ।

खेलमा नेपाल पहिलो जितको खोजीमा छ । यता, तुर्कमेनिस्तान भने अपराजित यात्रालाई कायम गर्ने प्रयासमा छ । तुर्कमेनिस्तानले यसअघि घरेलु टोलीविरुद्ध १७–० को जित निकालेको थियो ।

अब नेपालले शुक्रबार हुने खेलमा थाइल्यान्डको सामना गर्नेछ ।