१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठक शुरु-फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो । बुधवारबाट शुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ ।

एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भनेपनि मिति तोकेको छैन । केन्द्रिय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।