६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा एक महिलाको मृत्यु



अ+ अ-

मुगु। यहाँको  खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पु¥याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो । रासस