काठमाडौँ । प्रहरीले माइतीघर मण्डलाबाट डा निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ ।
जेन्जी आन्दोलनको माग पुरा नभएको भन्दै आन्दोलन गर्न माईतीघर पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरी उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।



तस्बिरहरुःअनुप प्रधान/ न्युज एजेन्सी नेपाल










