१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

कोरोना अपडेटः सबैभन्दा धेरै ज्यान गुमाउने देश अमेरिका, २० हजार ५ सय ७७ जनाको मृत्यु

कोरोना अपडेटः सबैभन्दा धेरै ज्यान गुमाउने देश अमेरिका, २० हजार ५ सय ७७ जनाको मृत्यु
अ अ+ अ-

मानव शरीरको तहस नहस पार्ने कोरोना भाइरसले यतिबेला अमेरिकामा ठूलो बज्रपात परेको छ।अमेरिकामा कोरोना भाइरस (कोभिड–१९ )बाट सबैभन्दा बढी नागरिक गुमाउने पहिलो देश बनेको छ। रोयटर्सका तथ्याङ्क अनुसार अमेरिकामा कोरोना महामारी अलि पछि सुरु भएको थियो तर पनि त्यहाँ अहिले २० हजार ५ सय भन्दा बढीको ज्यान गएको छ।

हालसम्म अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यू योर्क राज्यमा भेटिएका छन्। त्यहाँ १ लाख ८० हजारबढी जनामा संक्रमण भेटिएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ८३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

शनिबारसम्ममा (हिजो) अमेरिकाभर २ हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ। संक्रमणबाट अमेरिकामा एकैदिन यति धेरै जनाको मृयु भएको यो पहिलोपटक हो। अहिले अमेरिकामा दैनिक जीवन संकट पूर्ण रहेको छ।