११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाग्यो दशैँः मच्चिए पिङ (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ । असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ ।

असोज ६ गते घटस्थापना गरी दशैँ घरमा जमरा राखिएको थियो । दशैँ शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको ठाउँमा पुग्नेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ ।

नेपालीहरुले दशैँलाई भव्य रुपमा मनाउने गर्दछन् । काठमाडौंका विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ । साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ देख्न सकिन्छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर लिङ्गे पिङ र पिङमा मच्चिएकाहरुको कैद गर्नुभएको तस्बिर आजको फोटो फिचरमा ।