१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पास नदिएपछि सिंहदरबार गेटैमा धर्ना बसे जेनजी आन्दोलनका घाइतेहरू



अ+ अ-

काठमाडौँ । पास नदिएको भन्दै जेनजी आन्दोलनमा घाइतेहरु सिंहदरबार गेटमा धर्ना बसेका छन् ।

सिंहदरबार प्रवेशको अनुमति नपाएपछि उनीहरुले गेटमै धर्ना दिएका हुन् ।

सिंहदरबार भित्र जान खोज्दा सुरक्षाकर्मीले पास नभएको भन्दै उनीहरुलाई प्रवेशमा रोक लगाएको थियो ।