१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म हल सोमबारबाट सञ्चालनमा आउने



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट सञ्चालनमा आउने भएका छन् ।

नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सङ्घका अनुसार भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ भने हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछछन् ।