२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको कार्यालय तोडफोड



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।

उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार ढुंगामुढाबाट झ्यालका सिसा फुट्ने, गेट भत्काउने र आगो लगाउने प्रयास भएको हो ।

तोडफोडपछि प्रहरीले कार्यालयमा सुरक्षा दिएको उनले बताए ।

यसअघि पनि चैत १५ गतेको राजावादी आन्दोलनमा सो पार्टी कार्यालयमा तोडफोड र आगजनी प्रयास भएको थियो ।