२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बुस्टर डोज’ खोप अभियान स्थगित



अ+ अ-

काठमाडौं । कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो ।

मन्त्रालयले सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न आवश्यक भएकाले तत्कालिलाई खोप स्थगित गरिएको जनाएको हो ।

यद्यपि, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ ।