१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सांसद सरिता पुनको निधन



अ+ अ-

रूपन्देही। लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधन भएको छ। काठमाडौंस्थित मनमोहन सेन्टर, शिक्षण अस्पतालमा उपचाररत उनको आज निधन भएको हो।

पूर्वी रुकुम, तकसेरा निवासी पुन केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो। उपचारको क्रममा उनले दुईवटा ठूलो शल्यक्रिया गराएकी थिइन्—पहिलो शल्यक्रियामा छोरी जन्म दिइन् भने दोस्रोमा मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।

पुन समानुपातिक प्रणालीमार्फत एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित थिइन्।