१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन



अ+ अ-

सुर्खेत। नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले महिला सशक्तिकरण र लैङ्गिक समावेशीकरणमा सक्रिय भई महिला, बालबालिका र जेष्ठ नागरिकका लागि प्रभावकारी सेवा प्रवाहमा केन्द्रित रहेको बताएका छन्।

सोमबार उद्घाटन गरिएको नवनिर्मित भवनमा अब सेवाग्राहीलाई बास र सहज सेवा उपलब्ध हुनेछ। दुई तले भवनमा ११ कोठा र मिटिङ हल रहेको छ।

भवनको निर्माण लागत ३ करोड ३५ लाख २७ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुधिरराज शाहीले जानकारी दिएका छन्।