१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक प्रारम्भ भएको छ।

बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। यो बैठक मन्त्रिपरिषद्को नियमित कार्यसूची अन्तर्गत रहेको बताइएको छ।

सरकारका ताजा गतिविधि, नीतिगत छलफल तथा आवश्यक निर्णयहरू यस बैठकमार्फत हुने अपेक्षा गरिएको छ।