१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सीमा अतिक्रमणबारे विरोध गर्दा पक्राउ

सीमा अतिक्रमणबारे विरोध गर्दा पक्राउ
अ अ+ अ-

काठमाडौं । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट अनधिकृत रुपमा सडक निर्माण र सञ्चालन गरि सीमा अतिक्रमण भएको विरोधमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । भारतीय राजदुतावास अगाडि जाने क्रममा ती संगठनले गरेको प्रदर्शनमा प्रशासनले डेढ दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाल, मणि सिंखडा, महासचिव जगदीश राजभण्डारी, सचिव हिकमत जङ्ग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, विद्यार्थी उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, उपाध्यक्ष निराजन बम, युवा सचिव सन्तोषी शाही ठकुरी, अभिषेक अधिकारी लगायत १५ भन्दा बढी युवा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।