२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी पक्राउ परे ज्ञानेन्द्र शाही, प्रहरीले लगायो यस्तो आरोप



अ+ अ-

काठमाडौं । भ्रष्टाचार बिरोधी अभीयन्ता भनेर चिनिने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन्। मंगलवार प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा शाहीलाई पक्राउ गरेको हो । 

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा प्रदर्शन गर्न निस्केका शाहीलाई प्रहरीले थापाथलीबाट पक्राउ गरेको हो ।

केहि समय अघी पनि उनि पक्राउ परेर सर्बोच्चको आदेशले रिहा भएका थिए ।