२५ असार २०८३, बिहीबार
,
Latest
एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ? तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बलात्कार पीडितका न्यायको लागि सगरमाथाबाट अमृतको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिसा ठगीको जानकारी भए सूचना दिन अमेरिकी दूतावासको आग्रह



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगीको जानकारी भए सूचना दिन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । भिसासम्बन्धी ठगी गर्न खोज्ने केही व्यक्तिहरुका कारण सबै भिसा आवेदनमाथि थप कडाईका साथ जाँच हुने अवस्था सिर्जना हुने भन्दै दूतावासले कडा छानविनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्ने र अधिकारीहरुले यसलाई गम्भिरताका साथ लिने जनाएको छ ।

यदि भिसा ठगीबारे जानकारी भए दूतावासले [email protected] मा रिपोर्ट गर्न आग्रह गरेको छ ।