२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा फेरि थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या २०८ पुग्यो



अ+ अ-

काठमाडौं । मंगलवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

यसअघि आजै ५७ जनामा कोरोना पोजेटिभ देखिएसंगै एकै दिन ७४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।