२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले शुक्रवार सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले भोलि अपरान्ह ४ बजे संघीय संसद प्रतिनिधि सभा तथा राष्ट्रय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् । 

दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो। सरकारले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि १५ जेठमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनेछ।