२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका दुई जवानमा कोरोना पुष्टि



अ+ अ-

काठमाण्डौं । दुईजना नेपाली सैनिकका जवानमा कोरोना पुष्टी भएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना सैनिक कोरोना पुष्टि भएको हो । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र अर्का काभ्रेका २६ वर्षीय युवक रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन्।