२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीपी फाउण्डेसनद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग



अ+ अ-

काठमाडौं । नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएको छ ।

उक्त प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष शुजाता कोईरालाले  एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गर्नुभयो ।  कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत  फोटोपत्रकारहरूलाई लक्षितगरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।

उक्त अवशरमा संक्षिप्त रुपमा बोल्नुहुदै अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताउनुभयो ।

त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने  फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिनुभयो ।