२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

शुक्रवार गरिएको निर्णय अनुसार १२ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।