२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाबाट सतर्कता र संयमता अपनाउन आग्रह , निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौं । सभामुख अग्नी सापकोटाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ कि २९ बर्षीया महिलाको कोरोना संक्रमणबाट निधनको खबरले दुःखीत तुल्याएको भन्दै  मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । 

सभामुख सापकोटाले  परिवारजनमा समवेदनाब्यक्त गर्दे  सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आवश्यक सुरक्षा र परीक्षणको व्यबस्था मिलाइँदै  रहेको जानकारी  गराउनु भएको छ । उहाँले सतर्कता अपनाउन र संयमित  बन्न पनि अनुरोध गर्नुभएको छ । सभामुख सापकोटाको गृह जिल्ला पनि सिन्धुपाल्चोक हो ।