१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय परिषदले उच्च अदालतमा २७ न्यायाधीश सिफारिस



अ+ अ-

काठमाडौं। न्याय परिषदले उच्च अदालतका लागि २७ जना न्यायाधीश सिफारिस गरेको छ। बिहीबार साँझ सम्पन्न परिषदको बैठकले रिक्त रहेका पदहरू पूर्ति गर्न न्यायाधीशको सिफारिस गरेको हो।

सिफारिस गरिएका व्यक्तिहरूमध्ये अधिकांश हाल जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू रहेका छन्। यद्यपि, उच्च अदालतका लागि दुई मुख्य न्यायाधीश र सर्वोच्च अदालतका एक न्यायाधीश नियुक्तिमा भने सहमति जुट्न नसकेको परिषद स्रोतले जनाएको छ।

परिषद सदस्यका अनुसार रिक्त मुख्य न्यायाधीश पदमा सिफारिसको टुंगो लाग्न नसक्दा त्यससम्बन्धी निर्णय आउन बाँकी छ।