१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा नन्दबहादुर पुनको वरीयता छैटौं



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वरीयतामा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) छैटौँ वरीयता रहनु भएको छ ।

माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ बरीयतामा राखेर पार्टीको वेवसाइटमा सार्वजनिक गरिएको छ । पहिलो वरियतामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, दोस्रोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा, चौथोमा उपाध्यक्ष अग्नि सापकोटा, पाचौँ वरियतामा उपाध्यक्ष पम्फा भुसाल रहेका छन् ।

यसअघि माओवादीले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।