१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च, यस्तो छ महासंघले तोकेको मुल्य



अ+ अ-

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दुई महिनादेखि नतोकिएको सुनको मूल्य आजबाट निर्धारण हुन थालेको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासले दुई महिनादेखि सुनको मुल्य निर्धारण गरिएको थिएन ।

महासंघले चैत्र १० गते तोलाको ७७ हजार कायम रहेको सुनको मूल्य  बिहीबार (आज) प्रतितोला ८६ हजार एक सय रुपैयाँ तोकेको हो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।  

त्यस्तै, उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको छ । दुई महिनासम्म सुनको मूल्य नतोक्दा अन्योल भएकाले बुधबार सुनको नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।




भर्खरै