१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको बजेटमा ३८ अर्ब बृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयको बजेटमा भारी मात्रामा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७,७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वस्थ्य मन्त्रालयको बजेटमा बृद्धि गरिएको जानकारी दिए । 

उनले बजेट भाषणमार्फत स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । सो बजेटमा यस बजेटले गत वर्षभन्दा यो ३८ अर्बले बढाएको जानकारी मन्त्री खतिवडाले दिए । 
देशमा कोरोनाको संक्रमणको नियनत्रण र रोकथामका आयोजनाका लागि यति ठूलो मात्रामा स्वास्थ्य बजेटमा बृद्धि भएको हो ।

 




भर्खरै