• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

प्रधानमन्त्री देउवाले भाग लिने भाइब्रेन्ट गुजरात समिट स्थगित



काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको भाइब्रेन्ट गुजरात समिट २०२२ स्थगित भएको छ । सो समिटमा भाग लिन प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । अब उहाँको भ्रमण अनिश्चित भएको छ । 

भारतमा ओमिक्रोनको बढ्दो खतरा र कोरोना सङ्क्रमणको अनियन्त्रित गतिलाई ध्यानमा राख्दै भाइब्रेन्ट गुजरात सम्मेलन २०२२ स्थगित गरिएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन यही जनवरी १० मा गुजरातको गान्धीनगरमा गर्ने कार्यक्रम थियो । जनवरी १० देखि १२ सम्म हुने समिट कोभिड–१९ का कारण तत्कालका लागि स्थगित गरिएको छ ।